नेपालको एक इन्च जमिन मिच्न दिँदैनौं

काठमाडौं । ‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए । बालकदेखि वृद्धसम्म नेपाली भूमीको रक्षाका लागि चार घण्टासम्म भारतीयसित लडिरहे । भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि … Continue reading नेपालको एक इन्च जमिन मिच्न दिँदैनौं